दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४” रहेको छ ।
(२) यस ऐनका दफा १७ को खण्ड (घ), (ङ), (च) र (छ) दफा २२, २४, २५, २६, २७, रद, २९, ३०, ३१ र ४९ नेपाल सरकारले नेपाल & मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि र अन्य दफाहरु संवत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुनेछन् ।